नियम ७२
अदालतको आदेशको पालना गर्नु पर्ने
: अदालतले ऐन र यस नियमावली बमोजिम दिएको आदेश वा गरेको निर्णयको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ।